नरी बडु/साउन ८, बैतडी । बैतडी जिल्लामा साउन १ गतेबाट सुरु भएको फोटोसहितको मतदातानामावली अन्र्तगत आईतबार सम्म दिनमा पाँच सय १५ जनाले नामदर्ता गराएका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/साउन ८, बैतडी । बैतडी जिल्लामा साउन १ गतेबाट सुरु भएको फोटोसहितको मतदातानामावली अन्र्तगत आईतबार सम्म दिनमा पाँच सय १५ जनाले नामदर्ता गराएका छन् ।

2026-09-19 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पाँच सय मतदाताद्वारा नामावली दर्ता


नरी बडु/साउन ८, बैतडी । बैतडी जिल्लामा साउन १ गतेबाट सुरु भएको फोटोसहितको मतदातानामावली अन्र्तगत आईतबार सम्म दिनमा पाँच सय १५ जनाले नामदर्ता गराएका छन् ।

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले देशैभर फोटो सहितको मतदाता नामावली संकलन गरेसँगै बैतडीमा मतदाता नामावली संकलनगर्न थालिएको हो । 

साउन १५ गतेसम्म  जिल्ला निर्वाचन कार्यालयमा र साउन १६ देखि ३२ गतेसम्म जिल्लाका हरेक स्थानीय तहमा मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकृत माधवप्रसाद फु्यालले बताए 

नेपाली नागरिकताको प्रमाणपत्र लिएका १६ वर्ष पुगेका मतदाताले नामावलीमा नाम लेखाउन सक्ने छन् भने ठेगाना लगायत विवरण त्रुटी भइ सच्याउन सकिने बताएको छ ।

यसअघि बैतडीमा एकलाख २५ हजार २३ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराइ सकेका छन् ।

यो समय जिल्लाका राजनीत दलहरु आफ्ना मतदाताहरुलाई सुरक्षित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न भनि मतदाताहरुलाई प्रचार गरीरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह