३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा वास्तविक द्धन्द पिडितले अझै राहत पाएनन्

७ आश्विन २०७२, बिहीबार १०:४४

प्रकास बम । असोज ७, डोटी । डोटीमा वास्तविक द्धन्द पिडितले अझै राहत नपाएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपालमा संक्रमण कालिन न्याय पीडितका अधिकार सम्बन्धि सिलगढीमा बुधवार गरीएको छलफल कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन् ।

पहुँचका आधारमा राहत वितरण नभएर वास्तविक आधारमा राहत वितरण गर्नु पर्ने कार्यक्रमका सहभागिहरुले गुनासो गरेका थिए । अहिले सम्म २५ प्रतिशत द्धन्द पिडितले मात्र राहत पाएको शान्ति समिति डोटीले जनाएको छ । एक हजार २ सय ५ जना द्धन्द पिडित मध्ये ३ सय ११ जनाले मात्र राहत पाएको शान्ति समितिका सचिव सुरेन्द्र भट्टले बताउनु भयो । राज्य पक्षले अझै पनि द्धन्द पिडितका समस्या बुझ्न नसकेको द्धन्द पिडित साझा चौतारीका महासचिव राम कुमार भण्डारीले बताउनु भयो ।

स्थानिय सरोकावालाले द्धन्द पिडितलाई संरक्षण गर्नु पर्ने समेत महासचिव भण्डारीले बताउनु भयो । द्धन्द पिडित साझा चौतारी तथा संक्रमण कालिन न्यायका लागि अन्तराष्ट्यि केन्द्रको सहयोगमा गरीएको कार्यक्रममा सरोकारवालहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन द्धन्द पिडित साझा चौतारीका सहजकर्ता भरत बोहराले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली