2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

जिल्ला स्तरीय अन्तरपार्टि महिला संजाल डोटीको बैठक सम्पन्न 

doti district news

प्रकाश बम/ असोज ८, डोटी ।  जिल्ला स्तरीय अन्तर पार्टि महिला संजाल डोटीको बैठक आज सिलगढीमा सम्पन्न भएको छ । डोटी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादु कठायतको प्रमुख आथित्य तथा अन्तरपार्टि महिला संजालका अध्यक्ष शारदा भट्टको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

क्याम्पसमा महिलाको क्षेत्रमा के कस्ता कार्यक्रमहरु रहेका छन् त्यस बिषयमा जानकारी लिन सो बैठक क्याम्पसमा आयोजना गरीएको श्रृजनशिल विकास समाज नेपाल डोटीका कार्यक्रम संयोजक पवित्रा भट्टले बताउनु भयो । बैठकमा बोल्दै क्याम्पस प्रमुख कठायले अशक्त,जेहेन्दारका छात्र बृति र छात्राहरुका लागि छिट्टै छात्रबासको भवन निर्माण भईरहेको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई