९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जनप्रतिनिधिको टोली तिब्बततिर किन लाग्यो ?

९ श्रावण २०७४, सोमबार ०९:५८


दान बहादुर बुढा/साउन ९, मुगु । तिब्बत संगको ब्यापारी सम्बन्ध सहज बनाउन मुगुम् कार्मारोङ गाउ“पालिकाको प्रमुख छिरिङ क्याप्ने लामा सहितको टोली तिब्बततिर गएको छ ।

उक्त टोलीले तिब्बतको स्थानीय जनसरकार संग मुगु र तिब्बतको ब्यापार सम्बन्ध बिस्तार बिषयमा छलफल गर्ने छ । मुगु र तिब्बतको अबैध रुपमा संचालन हुदै आएको हाटबजारलाई स्थायी बनाउन छलफल गर्ने भएको छ । 

तिब्बतले मुगुम कार्मारोङ गाउ“पालिकाका बस्तीहरुलाई अनुदान स्वरुप दिदै आएको खाद्यन्नको बिषयमा बार्ता हुने गरिने टोलीले जनाएको छ  निर्माधिन मुगु तिब्बत सडक बिषय तिब्बत सरकार संग कुरा राख्ने जनाएका छन् । 

छिमेकी राष्ट तिब्बत संगको ब्यापारी सम्बन्ध दिगो सुमुधर बनाउन र बिकासको सहयोग माग्न जनप्रतिनिधिको टोली तिब्बत तर्फ लागेको गाउ“पालिका प्रमुख लामाले जानकारी गराए ।

हरेक बर्षको साउनमा मुगु र तिब्बतको सिमा क्षेत्र हयाजीमारमा अस्थायी हाटबजार लाग्ने र मुगु सहित अन्य जिल्लाका स्थानीयबासी खाद्य लत्ता कपडा, मधिरा, च्याङग्रा किन्ने जाने गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो