३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीको गड्सेरा गाबिसलाई खुल्ला दिशा मुक्त गाबिस घोषण

२१ आश्विन २०७२, बिहीबार २२:३०

प्रकाश बम/असोज २२, डोटी । डोटीको गड्सेरा गाबिसलाई हिजो खुल्ला दिशा मुक्त गाबिस घोषण गरीएको छ ।

जिल्लाको ४९ औ गाबिसको रुपमा हिजो गडसेरालाई खुल्ला दिशा मुक्त घोषणा गरीएको हो । गाबिसका ५ सय १४ घरधुरीले चर्पी निमार्ण गरी प्रयोगमा ल्याएपछि हिजो एक कार्यक्रमको आयोजना गरी खुल्ला दिशा मुक्त घोषणा गरीएको हो ।

गाबिस सचिब शेर बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि क्षेत्रिय खानेपानी तथा सुपरीबेक्षण कार्यालयका ईन्जिनियर प्रकाश रावल रहनु भएको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका महाधिबेशन प्रतिनिधि प्रदिप देउवा, नेकपा एमालेका जिल्ला अध्यक्ष चक्र मल्ल, एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष त्रिलोचन भट्ट् लगायतकाले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली