ताराबहादुर महत । श्रावण १०, दोलखा । आफ्नै मामाको हत्या आरोपमा दोलखाका एक व्यक्तिलाई प्रहरीले करिब ६ बर्षपछि पक्राउ गरेको जनाएको छ ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षिय विनोद धनुकेको हत्यामा संलग्न रहेको भन्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण १०, दोलखा । आफ्नै मामाको हत्या आरोपमा दोलखाका एक व्यक्तिलाई प्रहरीले करिब ६ बर्षपछि पक्राउ गरेको जनाएको छ ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षिय विनोद धनुकेको हत्यामा संलग्न रहेको भन्दै"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

आफ्नै मामाको हत्या आरोपमा भाञ्जा पक्राउ

१० श्रावण २०७४, मंगलवार १२:१८

ताराबहादुर महत । श्रावण १०, दोलखा । आफ्नै मामाको हत्या आरोपमा दोलखाका एक व्यक्तिलाई प्रहरीले करिब ६ बर्षपछि पक्राउ गरेको जनाएको छ ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षिय विनोद धनुकेको हत्यामा संलग्न रहेको भन्दै उनकै भाञ्जा भिमेश्वर नगरपालिका वडा नम्बर ३ का विक्रम वि.क.लाई आईतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका वि.क.माथि थप अनुसन्धान भईरहेको दोलखा प्रहरीले जनाएको छ ।

२०६८ साल मंसिर ९ गते कालिञ्चोक मन्दिरमा दर्शन गर्न गएका विनोद मंसिर ११ गते साविकको कालिञ्चोक गाविसस्थित वडा नम्बर ९ को गणेश थुम्की नजिकै सडक छेउमा मृत अवस्थामा फेला परेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै