साउन १०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले  झापा जिल्लाको गौरादहमा उप शाखा  स्थापना गरेको छ ।  

गौरादह उपशाखा कार्यालयको उद्घाटन बीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले  झापा जिल्लाको गौरादहमा उप शाखा  स्थापना गरेको छ ।  

गौरादह उपशाखा कार्यालयको उद्घाटन बीम"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल लाइफ इन्स्योरेन्सद्वारा गौरादहमा उपशाखा बिस्तार

२०७४, १० श्रावण मंगलवार १२:३६


साउन १०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले  झापा जिल्लाको गौरादहमा उप शाखा  स्थापना गरेको छ ।  

गौरादह उपशाखा कार्यालयको उद्घाटन बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले गरेका हुन्  । कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनीले जीवन बीमाको पहुँच आम जनतासम्म पुर्याउने उद्धेश्यले शाखा तथा उपशाखा कार्यालयहरुको स्थापनालाई जोड दिँदै आएको बताए  । 

उनले  चालू आर्थिक वर्ष भित्र नेपालको ७५ वटै जिल्लामा आफ्नो सशक्त उपस्थितिका लागि प्रयत्नशील रहेको बताए ।

उनले कम्पनीका आम अभिकर्ता एवं कमचारीले बीमितको सर्वोपरि हितलाई ध्यानमा राख्दै बीमितको प्रतिफल वृद्धि तथा दिगो व्यवसाय हासिल गर्नेतर्फ कार्य गर्दै आएको फलस्वरुप कम्पनीले यस क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताए । 

कम्पनीले गत आव २०७३/७४ मा कुल बीमा शुल्क आम्दानी करिब १२ अर्ब, जीवन बीमा कोष करिब ४० अर्ब तथा कुल लगानी करिब ४७ अर्ब रुपैयाँभन्दा बढी हासिल गरी समग्र जीवन बीमा क्षेत्रमा अग्रस्थान हासिल गर्न सफल जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै