2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जुवाखालबाट ११ जना पक्राउ, ५ लाख बढि रकम बरामद

साउन ११, कञ्चनपुर । मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले एकै खालबाट झण्डै ६ लाख रुपैया सहित ११ जना जुवा खेल्नेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले दिउँसै महेन्द्रनगरको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको बताए । उनका अनुसार जुवाखालबाट ५ लाख ९४ हजार रुपैया समेत बरामद गरिएको छ । 

पक्राउ पर्नेमा डम्बर गिरी, कैलास धामी, पंकज विष्ट, विकास पाण्डे, लोक साउद, शिवदत्त भट्ट, राजेन्द्र भण्डारी, बालकृष्ण भट्ट, दामोदर भट्ट, दिपक मगर र दिपक जोशीलाई पक्राउ गरेको छ । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा राखिएको छ ।

कञ्चनपुर प्रहरीले उनीलाई कार्बाही प्रकृया अघि बढाएको प्रहरी निरीक्षक रोकायाले बताए । व्यवसायिक रुपमा जुवा खेलेको भन्दै प्रहरीले कडा रुपमा उनीमाथी निगरानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो