२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पार्टीको गम्भिर ध्यानाकर्षण

२१ मंसिर २०७२, सोमबार ०६:४५

मंसिर २१, डोटी । एकिकृत नेकपा माओवादी डोटीले नयाँ शक्ति निर्माण अभियानको नाममा जिल्लामा गठन गरिएको भनिएको समितिका संयोजक मोहन बमद्धारा जारीे प्रेस विज्ञप्तीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । हिजो एक बिज्ञप्ती प्रकासित गर्दे एकिकृत नेकपा माओवादी डोटीले सबै कुराहरु झुटा एवं भ्रमपूर्ण भएको डोटेली समुदाय र पार्टी कार्यकर्ताहरुलाई जानकारी गराउ“दछौं भनिएको छ ।

जिल्ला सयोजक त्रिलोभन भट्ट्द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा कथित नया“ शक्ति निर्माण अभियानका संयोजक मोहन बम एकिकृत नेपाल कम्यूनिष्ट पार्टी माओबादी पार्टीको गत बर्ष विराटनगरमा सम्पन्न सम्मेलन पश्चात पार्टीको केन्द्रीय सल्लाहकार नरहेको र सेती महाकाली राज्य समिति सदस्य भनिएका सहदेव खाती र ललित जोरा लगायतका ब्यक्तिहरुलाई मिति २०७१ श्रबणमा जिल्ला कमिटि बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासित गरि सकेको बिज्ञप्तीमा भनिएको छ ।

नया“ शक्ति निर्माण अभियानसंग आबद्ध रहेका भनिएका केही ब्यक्तिहरु पार्टीको निति,अनुशासन र मर्यादा विपरित गतिबिधीमा संलग्न रहेको र ती बाहेकका कार्यकर्ताहरु एमाओबादी पार्टीमै रहेको हुदा नया“ शक्ति अभियानको जिल्ला समितिद्धारा जारी गरिएको भ्रमपूर्ण प्रेस बिज्ञप्तीप्रति आम डोटेली जनतालाई विश्वास नगर्न र भ्रममा नपर्न बिज्ञप्ती मार्फत आग्रह गर्दछौ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान