साउन ११, मुगु । नेपालमा पहिलो पटक भएको नया संरचना अनुसार मुगु जिल्लामा रहेको एक मात्र  पहिलो छायाँनाथ रारा नगरपालिकाले आज आर्थिक बर्ष २०४/०७५को बार्षिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ११, मुगु । नेपालमा पहिलो पटक भएको नया संरचना अनुसार मुगु जिल्लामा रहेको एक मात्र  पहिलो छायाँनाथ रारा नगरपालिकाले आज आर्थिक बर्ष २०४/०७५को बार्षिक"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिलो नगरको पहिलो बजेट ३५ करोड सार्बजनिक गरीयो

११ श्रावण २०७४, बुधबार १२:३२


साउन ११, मुगु । नेपालमा पहिलो पटक भएको नया संरचना अनुसार मुगु जिल्लामा रहेको एक मात्र  पहिलो छायाँनाथ रारा नगरपालिकाले आज आर्थिक बर्ष २०४/०७५को बार्षिक निति  तथा बजेट ३५ करोड ५१ लाख ८१ हजार रुपैया प्रस्तुत गरेको छ ।

जिल्ला मुगुको जिल्ला समन्व समितिको सभाहलमा छायाँनाथ रारा नगरपालिकाको बार्षिक बजेट प्रस्तुत नगरपालिकाका मेहेर हरीजङ्क शाहीले चालु तर्फ ६ करोड ४७ लाखा ९२ हजार र पूर्जि खर्च तर्फ १७ करोड ९३लाख ९७ हजार मध्य बिषेशगरी सडक तर्फ ७ करोड बिधुत तर्फ २करोड ५०लाख र पर्याटनमा १ करोड पहिलो प्रथामिकतामा बजेट छुट्याएको मेहेर हरीजङ्क शाहीले बताएका छन  ।

ससर्त तर्फ ११ करोड १० लाख ३२ हजार गरी ३३ करोड २४ लाख ८१ हजार आई रहेको छ भने कर तथा राजश्व सेवा शुल्क दस्तुर पर्याटन शुल्क बापत नगरपालिकाले २ करोड २७ लाख भन्दा बडी राजश्व उठाउर्ने अनुमानित गरेको समेत मेहेर शाहीले प्रस्तुत गरेका छन ।      

नेपाल सरकारबाट पाप्त अनुदान रकम ३३ करोड २४ लाख ८१ हजार र स्थानिय राजश्वबाट संकलन हुर्ने अनुमानित रकम २ करोड २७ लाख गरी जम्मा ३५ करोड ५१ लाख ५१ हजार बजेट बजेट  तथा निति सार्बजनिक कार्याक्रममा सार्वजनिकरण गरीएको छ ।  

छायानाथ रारा नगरपालिकाले बिषेश गरी सडक, बिद्युत, पर्यटन, सुचना तथा प्रबिधि,शिक्षा,स्वास्थ्य,खानेपानिमा बिशेष जोड दिएको बार्षिक बजेट बिनियोजनमा गरीएको छ ।   

आगामि ५ बर्ष भित्र छायानाथ रारा नगरपालिकालाई सम्बृद्धि बनाउर्ने उदेश्यले एक घर एक धारा एकघर दश रुख , गाँउ गाँउमा बिद्युत सड्क, एक वडा एक पुस्तकालर्य, रारामा पर्यटन बिकासका लागी हेमस्टे, पाठेघर समस्या एकल महिला महिलाहित सम्बन्धीत आमा कार्याक्रम लगाएतका योजनाहरु रहेको उपप्रमुख सुन्तला रोकायाले बताएकि छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य