२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा युवती बेच्न लैजाँदै गर्दा ४ युवा प्रहरी फन्दामा

१२ श्रावण २०७४, बिहीबार ०३:५४

साउन १२, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीकी एक युवतीलाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार जना युवकलाई पक्रेको छ ।

घ्याङफेदीकी २४ वर्षकी ती युवतीलाई काठमाडौंमा काममा लगाइदिन्छु भन्दै बिक्री गर्न लैजाँदै गर्दा घ्याङफेदीका २२ वर्षका कुमार तामाङ, २५ वर्षका अर्जुन तामाङ, २६ वर्षका राजु तामाङ र झापा महाभाराका २१ वर्षका इन्द्रलाल राजवंशीलाई पक्राउ गरिएको नुवाकोट प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । 

आरोपितलाई पीडितको मौखिक उजुरीपछि दुईदिन अघि तादी गाउँपालिकाको खरानीटारबाट पक्राउ गरिएको हो ।बुधबार उनीहरुलाई मानव वेचविखन तथा ओसारपसार ऐन अन्र्तगत नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको  छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै