२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकांश सघ सस्थाहरु नामको मात्र

२०७२, २५ मंसिर शुक्रबार ०४:३६

प्रकाश बम/ मंसिर २५, डोटी । मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकाश सघ सस्थाहरु नामको मात्र भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । सबैका लागि घरघरमा मानव अधिकार , शान्ति र बिकासको आधार भन्ने मुलनारका साथ ६७ औं मानव अधिकार दिवसको अवसरमा राष्ट्यि मानव अधिकार आयोगद्धारा हिजो सिलगढीमा आयोजित मानव अधिकारको राष्ट्यि कार्ययोजना अनुगन संयन्त्रको सवलिकरण कार्यक्रममा सहभागिहरुले मानव अधिकारको क्षेत्रमा काम गर्ने सघ सस्थाहरु नामका मात्र भएकाले सुदुरपश्चिममा मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको बताएका छन ।

कार्यक्रममा सहभागिहरुले सुदुरपश्चीमको क्षेत्रिय सदरमुकाम दिपायल भएपनि आयोगको क्षेत्रिय कार्यालय धनगढी राखिएकोमा आपत्ति समेत जनाएका थिए । त्यस्तै निशुल्क पाईने औषधि ७० प्रकारका भन्दा बढी भएपनि नपाउने गरेको गुनासो सहभागिहरुले गरेका थिए । दिवशका अवसरमा जिल्ला प्रहरी कार्यलयको चेक पोष्टअगाडीबाट प्रभात र्यालि निकालि शैलेश्वरी मन्दिर प्रगणमा पुगि कार्यक्रम समापन गरीएको थियो । कार्यक्रमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्ती सहभागिका कुराहरुलाई सम्बन्धीत निकायमा पुर्याउने समेत प्रतिबद्धता जनाएका थिए ।

राष्ट्यि मानब अधिकार आयोग क्षेत्रिय कार्यलय धनगढीका निमिक्त क्षेत्रिय निर्देशक मोहन देब जोशि,प्रमुख जिल्ला अधिकारी यज्ञ राज बोहरा लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु