2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

लैगिक हिसा बिरुद्धको १६ दिने अभियानका क्रममा गरीएको कार्यक्रमको समिक्षा

मङ्सिर २६, डोटी । लैगिक हिसा बिरुद्धको १६ दिने अभियानका क्रममा गरीएको कार्यक्रमकोसमिक्षा गरीएको छ ।

जिल्ला प्रशाशन कार्यालय सिलगढीमा आज बसेको सरोकारवालहरुको बैठकले १६ दिने अभियानका क्रममा भएका कृयाकलापहरुको समिक्षा गरेको हो । कार्यक्रममा सहभागि सरोकारवालाहरुले अभियानका क्रममा समन्वय नभएका कारण समस्या भएको बताएका छन् ।

सहभागिहरुले अभियानका क्रममा जति शसक्तरुपमा कार्यक्रमहरु गरीनुपर्ने हो त्यो हुन नसकेको बताएका छन् । आगामि दिनमा सरोकारवालहरु बिच सम्पर्क र समन्वय गरेर अगाडी बढ्ने समेत सहमति भएको छ । कार्यक्रम प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्ष्तामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई