२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

नाकाबन्दीको सकस घट्दै

२०७२, १ पुष बुधबार ०८:२२

पुष १, डोटी / पछिल्ला केही दिनयता सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा नाकाबन्दीको सकस घट्दै गएको छ । भारतसंग जोडिएको सुदूरपश्चिमको प्रमुख नाका गौरीफण्टाबाट अत्याबश्यक सामाग्रीको आयातमा भारतिय पक्ष लचिलो भएसंगै पहाडी जिल्लाको सकस घट्न थालेको हो । अहिले सुदूरपश्चिमका सात वटै पहाडी जिल्ला डोटी, अछाम, बझांग, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुलामा खाना पकाउने एलपी ग्याँस बाहेकका पेट्रोलियम पदार्थको आपूर्ती पहिले भन्दा सहज हुदै गएको छ ।

अन्य अत्यबश्यक सामाग्रीहरुको आपूर्तीमा पनि केही उपलब्धता बढ्न थालेको व्यावसायी तथा उपभोक्ताहरुले बताएका छन् । नेपाल आयल निगम दिपायल शाखाले पछिल्लो एक साता यता पर्याप्त मात्रामा ईन्धत आयात भैरहेको जनाएको छ ।

शाखाका खरिदार पूर्ण प्रसाद जैशीका अनुसार पछिल्लो एक हप्तामा आवश्यक मात्रा अनुसार पेट्रोल र डिजेल आयात भैरहेको छ । शाखाले डोटी, अछाम र बाजुरामा तेलको आपूर्ती गर्दै आएको उहाँले जानकारी दिनुभयो । यस्तै डडेल्धुरा, बैतडी, बझांग र दार्चुलामा पनि पर्याप्त ईन्धन गैरहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा