२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

जलबायु परीबर्तन र समुदायमा आधारीत अनुकुलन योजना तर्जुमा

१ पुष २०७२, बुधबार ०८:३५

पुष १, डोटी / जलबायु परीबर्तन र समुदायमा आधारीत अनुकुलन योजना तर्जुमा सम्बन्धी जिल्ला स्तरीय ६ दिने तालिम हिजोबाट सिलगढीमा सुरु भएको छ । बिज्ञान,प्रबिधि तथा बातावरण मन्त्रालयको आयोजना तथा सघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयको समन्वयमा स्थानिय स्तरका योजनाहरुमा जलबायु परीबर्तन सम्बन्धी मुद्धालाई कसरी समाबेश गर्ने र समुदायलाई यसबारे कसरी सुसुचित गराउने भन्ने बिषयमा जानकारी दिने उदेश्यले तालिमको आयोजना गरीएको हो ।

तालिमका मुख्य प्रशिक्षक रुपान्तरण नेपालका कार्यक्रम तथा सेवा ब्यस्थापक सोहन श्रेष्ठ रहनु भएको छ भने सहायक प्रशिक्षकमा स्थानिय बिकास प्रशिक्षण प्रतिष्ठानका हेम थापा मगर रहनु भएको छ । तालिमको उद्घाटन ग्रामिण बिकास केन्द्र पुन्ना डोटीका प्रमुख यशोदा श्रेष्ठले गमलामा रहेको फुलमा पानी हालेर गर्नु भएको हो । तालिमा नगरपालिका,गाबिस सचिब,बिषयगत कार्यालयका प्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान