2026-09-19 11:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सीमा नदीको पानी सदुपयोग परियोजना बैतडीमा लागू हुने

नरी बडु/साउन १३, बैतडी । दक्षिण एसियाली अन्तरदेशीय सीमा नदीको पानी सदुपयोग परियोजना बैतडीमा लागू हुने भएको छ ।

महाकाली नदीको तटीय क्षेत्रका बासिन्दाको आर्थिक अवस्था सुधार गर्न एवं सीमा नदीको पानीको सदुपयोग गर्न परियोजना लागू हुने भएको छ । भारतसँग सीमा जोडिएको महाकाली नदी किनारका दशरथचन्द नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा परियोजनाले स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने खालका कार्यक्रम गर्ने बताइएको छ ।

अक्सफाम नेपालको आर्थिक सहयोगमा स्थानीय साझोदार संस्था रुडेसले उक्त परियोजना सञ्चालन गर्ने जिल्लास्थित सरोकारवालाको परिचयात्म कार्यक्रममा जानकारी गराइएको थियो ।

पानीको स्रोतको सही सदुपयोग, नदीमा आश्रित समुदायको गरिबी निवारण, क्षमता अभिवृद्धि, जिविकोपार्जन, बाढीप्रकोप पूर्व सूचना संयन्त्रलगायतका क्षेत्रमा काम गर्ने रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह