९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

श्रीमानले गरे श्रीमतिको हत्या

३ फाल्गुन २०७२, सोमबार १२:३९

प्रकाश बम/फागुन ३, डोटी । डोटीमा एक जनाले आफ्नै श्रीमतिको बिभत्स तरीकाले हत्या गरेका छन् ।

गाजरी गाबिस २ का ४५ बर्षिया महा कुवरले आफ्नै ४३ बर्षिया श्रीमति गंगादेबि कुवरको हत्या गरेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

राति मदीरा सेवन गरी आएका अभियुक्त कुँवरले श्रीमती सँग बादविवाद हुँदा दाउराको चर्पकटले कुटपिट गरेको हत्या गरेको जनाएको छ ।

कुटपिटका क्रममा उनको टाउको लगायत शरीरका बिभिन्न भागमा चोट लाग्दा उनको मृत्यु भएको अभियुक्त स्विकार गरेको प्रहरी नायव उपरीक्ष डम्बर बहादुर चन्दले जानकारी दिनु भयो ।

मृत्यु पछि सबलाई बोकेर घरभन्दा ४/५ सय मिटर पर अर्काको खेतमा लगेर फालेका थिए । गाउलेहरुले थाहापाए पछि प्रहरीलाईलाई खबर गरेको उनिहरुले बताएका छन् । जिल्ला अस्पताल डोटीमा शबलाई पोष्टमार्टम गरी आज उनका आफन्तलाई बुझाईएको छ भने अभियुक्तलाई जिल्ला प्रहरी कार्यलय डोटीमा राखिएको एस पि हिम बहादुर लामाले जानकारी दिनु भयो ।

पछिल्लो समय डोटीमा मदिराका कारण धेरैले अकालमै ज्यान गुमाईरहेका छन् । ज्यान गुमाईरहेका घटना दिन प्रतिदिन बढ्दै गएपनि सम्बन्धित निकायले चाँसो नदेखाएको स्थानिहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन