2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पंगेनिले रुवाए दर्शकलाई

प्रकाश बम/फागुन २४ ,डोटी । चर्चित लोक तथा दोहरी गाएक बद्रि पंगेनिले दर्शकलाई रुवाएका छन् । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा शुक्रबारदेखि सुरु भएको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२”मा सोमबारका दिन विदा पाउदीन आमा,घर आउदिन आमा भन्ने भाकाको गित गाउदा दर्शक महिलाहरुले आँखाबाट आसु छारेका थिए ।

pp

पंगेनिले सुरुमा आमाको सम्झनामा यो गित गाउदा धेरै महिलाहरुले गित सुनेर स्तब्ध भएका थिए । गाएक पंगेनिले हजारौ गित गाएर जनताका गाएक समेत बन्न सफल भएको भन्दै दर्शकहरुले महोत्सवको चौथो दिन रमाएका थिए । महाशिबरात्रि पर्व परेकाले पनि चौथो दिन हजारौ दर्शहरुको उपस्थिति रहेको थियो ।साथै उनले देश भक्तिका गित गाएर दर्शकलाई स्वाभिमान नेपालिले बिदेशिको मुख ताकेर बस्न नसकिने गितका माध्यमबाट पोखेका थिए ।

त्यस्तै चौथो दिन चर्चिच देउडा गाएक भुवन दाहाल,सुर्य बिरही साउँद, कल्पना बि.सि.,अमर लामा,आधुनिक गाएक गोपाल सुचिकार ,डान्सर अन्जलि अधिकारी लगाएत स्थानिय कलाकारको समेत बेजोड प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई