२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

महोत्सवमा पाँच दिनमा ९ लाख भन्दा बढी आम्दानी

२०७२, २६ फाल्गुन बुधबार ०५:४१

mahotsabप्रकाश बम/फागुन २६, डोटी । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा शुक्रबारदेखि सुरु भएको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२”मा मंगलबार सम्म ९ लाख भन्दा बढी आम्दानी भएकोे डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिनु भयो ।

महोत्सवको पाचौ दिन सम्म सबै भन्दा बढी चौथो दिन र पाचौ दिन बढी टिकट बिक्रि भएको अध्यक्ष खड्काले जानकारी दिनु भयो । मंगलबार सम्म टिकट बिक्रि,सेती नदीमा र्याफ्टीङ,अष्ट्रिज चरा र फोटो प्रदर्शनीबाट ९ लाख ७४ हजार ३ सय साठी रूपैया आम्दानी भएको डोटी उद्योग बाणिज्य संघ प्रेश सल्लाहाकार योगेन्द्र बलायर जानकारी दिनु भयो ।

ryafting

सेती नदीमा र्याफ्टीङको मजा लिनेहरुको सङ्ख्या दिनानु दिन बढ्दै गएको पे्रश सल्लाहाकार बलाएर जानकारी दिनु भयो । अनुमानित ४० हजार जति दर्शकले अवलोकन गरेको हुन सक्ने डोटी उद्योग बाणिज्य संघले जनाएको छ ।

महोत्सव हेर्न सुदुर पश्चिमका नौ जिल्ला र अन्य जिल्लाबाट समेत अवलोकन गर्न आएका उद्योग बाणिज्य संघका महा सचिव पे्रम भण्डारीले जानकारी दिनु भयो । महोत्सव भित्र १ सय साठि स्टल राखिएका छन् । फागुन २१ गते देखी शुरु भएको महोत्सव ३० गते सम्म रहने जनाएको छ ।

mahotsab tasbir

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै