साउन १६, नुवाकोट । नुवाकोटलाई छहरे हुँदै राजधानी जोड्ने सडक छहरे टोखा सडक खण्डको गुर्जे भञ्ज्याङमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । 

नुवाकोटलाई काठमाडौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १६, नुवाकोट । नुवाकोटलाई छहरे हुँदै राजधानी जोड्ने सडक छहरे टोखा सडक खण्डको गुर्जे भञ्ज्याङमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । 

नुवाकोटलाई काठमाडौ"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

छहरे–टोखा सडक अवरुद्ध, सडक खुलाउन नेपाली सेना र प्रहरी परिचालन

२०७४, १६ श्रावण सोमबार ०९:३५


साउन १६, नुवाकोट । नुवाकोटलाई छहरे हुँदै राजधानी जोड्ने सडक छहरे टोखा सडक खण्डको गुर्जे भञ्ज्याङमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । 

नुवाकोटलाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो सडक छहरे टोखा सडक खण्डअन्तर्गतको गुर्जेभञ्ज्याङस्थित नेपाली सेनाको चेकजाँचनजिकै डाँडो भासिएर सडकमा खसेको हो । गएरातिदेखि अवरुद्ध सडक खुलाउने कार्य जारी रहेको छ । 

अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालयका स्काभेटरले हटाउन शुरु गरेपछि निरन्तर पहिरो खसिरहेका कारण खुलाउन नसकेको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख रोहित विसुरालले बताउनुभयो । सडक खुलाउन नेपाली सेना र प्रहरीको टोली पनि परिचालन गरिएको छ । 

सडक अवरुद्ध भएका कारण काठमाडौँबाट नुवाकोटतर्फ गइरहेका तथा नुवाकोटबाट काठमाडौँं आइरहेका सवारीसाधन अलपत्र परेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो