2026-06-29 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

ओली नेतृत्वको सरकार आफै ढल्छ : लेखक

प्रकाश बम, चैत्र १, डोटी / केपी शर्मा ओलि नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने नेपालि कांग्रेसका नेता तथा पुर्व श्रम तथा यातायत मन्त्रि रमेश लेखकले बताउनु भएको छ । पे्रश युनीयन डोटीशाखाले आईतवार दिपायलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने जग बलियो भएन भने कसैले सरकार ढलाउनु पर्दैन आफ्नै बोझले ढल्ने र अहिले कांगे्रसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताएका छन् ।

doti p
सरकार निर्माणका लागि कांगे्रसलाई कुनै हतारो नभएको भन्दै सशक्त प्रतिपक्ष नभए शासक तानाशाही हुने र गलत बिपक्षी प्रतिपक्ष भए प्रजातन्त्र कमजोर हुन्छ नेता लेखकले बताएका छन् । दह्रो प्रतिपक्ष भए पजातन्त्र बलियो हुन्छ, त्यसैले हामि प्रति पक्षमा बस्छौ सरकारमा जादैनौ । पत्रकारहरुले राखेका जिज्ञासामा नेता लेखकले अनिर्णयको बन्दी हुनबाट जोगाउन कांगे्रसलेमात्र सक्ने दावि गरे थिए । १३ औँ महाधिबेशनपछि पार्टी सभापति नै संसदीय दलको नेता हुने समेत बताएका थिए ।

जव सम्म अर्थतन्त्र बलियो हुदैन तव सम्म राष्ट्रियता बलियो हुन नसक्ने भन्दै अबका दिनमा अर्थतन्त्रलाई बलियो एजेन्डाका रुपमा उठाईने नेता लेखकले बताएका बताउनु भयो । त्यस्तै प्रदेश सभाले जुन ठाउमा तोक्छ त्यहि नै राजधानि हुने बताएका थिए । ‘सुदुर पश्चिम क्षेत्रीय महोत्वस २०७२’ को समापन कार्यक्रममा दिपायल पुगेका नेता लेखकले यहाँको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताएका छन् । पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता नेपाल प्रेश युनियन डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ