Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वाईसीएलको राष्ट्रिय सम्मेलन: पार्टी केन्द्रलाई सबक सिकाउने तयारी

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १७, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा नेतृत्वको चर्चा चुलिन थालेको छ ।

निष्क्रिय जस्तै रहेको वाईसीएललाई सशक्त र सक्रिय बनाउने पाटी सचिवालय बैठकको निर्णयअनुसार पार्टीले समेत वाईसीएलको सम्मेलनलाई महत्व दिएको पाइएको छ ।

सशस्त्र संघर्षपछि हतियार बिसाएर शान्ति प्रक्रियामा आएसँगै नेकपा माओवादी केन्द्रले वाईसीएल गठन गरेको थियो । सुरुमा चर्चा र विवादमा आए पनि त्यसपछि भने कम गतिविधिका कारण निष्क्रिय जस्तै बन्दै आएको वाईसीएललाई पुनः सक्रिय र सशक्त बनाउने तयारीसाथ आगामी २ र ३ भदौमा काठमाडौंमा वाईसीएलको राष्ट्रिय महाधिवेशन हुँदैछ ।

पार्टी केन्द्रलाई सबक

वाईसीएलले आफ्नो माउ पार्टी नेकपा माओवादी केन्द्रको भद्रगोल संगठनलाई सबक सिकाउने तयारी गरेको छ । राष्ट्रिय सम्मेलनमार्फत १ सय ५१ सदस्यीय कार्यसमिति तथा १५ सदस्यीय पदाधिकारी चयन गेर केन्द्र तथा पाटीृको अन्य सहायक तथा भातृसंगठनलाई चुस्त दुरुस्त संगठन गर्न सबक सिकाइने वाईसीएलका नेता बताउँछन् ।

‘हाम्रो संगठन केन्द्रको जस्तो ४ हजार सदस्यीय जस्तै भद्रगोल हुनेछैन,’ अयोजक समिति संयोजक निबबहादुर कुँवर भन्छन्, ‘चुस्त, छरितो र चलायमान हुनेछ । यसले केन्द्रलाई पनि पाठ सिकाउनेछ । -राजधानी दैनिक