2026-09-18 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

करेन्ट लागेर एक जनाको मृत्यू

प्रकाश बम, चैत १, डोटी / करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण दिपायलमा कार्यरत एक जना कर्मचारीको मृत्यू भएको छ । प्राधिकरणमा ज्यालादारीमा कार्यरत कर्मचारी बाजुराका राजेन्द्र खत्रीको ज्यान गएको हो । जिजोडामाण्डौ गाविसको उच्चाकोट र छोया भन्ने ठाउँमा बिग्रिएको विद्युत मर्मतका लागि गएका प्राधिकरणका कर्मचारी खत्रीको आईतबार बेलुका करेन्ट लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय दिपालयले जानकारी दिएको छ ।

बिग्रिएको ठाउँमा मर्मत गरिरहेका बेला सबस्टेसनबाट कटौती गरिएको विद्युत खोलिएका कारण खत्रीलाई करेन्ट लागेको थियो । सबस्टेसनबाट कसले र किन विद्युत खोलेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख भिमबहादुर मल्लले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई