साउन १७, मुगु | सोमबार श्रावण शुक्लपक्ष, अष्टमी तिथी जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्युको मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउनको लागी लगिएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १७, मुगु | सोमबार श्रावण शुक्लपक्ष, अष्टमी तिथी जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्युको मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउनको लागी लगिएको छ"/>

2026-09-08 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुर्ति नुहाउन पुजारी सहितको टोली छायाँनाथ प्रस्थान

साउन १७, मुगु | सोमबार श्रावण शुक्लपक्ष, अष्टमी तिथी जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्युको मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउनको लागी लगिएको छ । 

मुर्ति लिई पुजारी, स्थानिय बासिन्दा सहित सुरक्षाको लागी नेपाल प्रहरीको टोली सोमबार छायाँनाथ तर्फ प्रस्थान गरेको छ । मुगुम कामारोङ गाउँपालीकाको साविको दोल्फु गा वि स मा अवस्थित छायानाथ धाममा बर्षनी जनैपुर्णिमाको अबसरमा मेला लाग्ने गर्दछ । बिगतका बर्षहरुमा चलिआएको परम्परागत मान्यताका अनुसार यसबर्ष पनी मुर्तिलाई छायाँनाथ धामाम नुहाउन लिईएको हो । छायँनाथ मन्दिरका पुजारी लक्ष्मिकान्त चौलागाईको नेतृत्वमा जिल्ला सदरमुकाम नजिकै रहेको छायाँनाथ मन्दिरमा राखिएको मुर्तिलाई नुहाउन लिईएको छायाँनाथ ब्याबस्थापन समितिका अध्यक्ष भिमचन्द्र हमालले बताउनुभयो । बिश्वकै ४ पवित्र स्थलका रुपमा रहेको छायाँनाथ बिश्वकै उच्च स्थानमा रहने धामका रुपमा समेत चिनिने गर्दछ  

सोमबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडी अथवा परेउ पुर्णीमा दिनमा फर्किने गर्दछ ।यसैबिच, आज नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल क्रृणमोक्ष मन्दिरमा पनी छायाँनाथ मन्दिरमा रहेको अर्को मुर्ति लिएर तिर्थालुहरु लिएर जाने भएका छन् । यि दुई मुर्तिहरुको दर्शन गर्न मुगु लगायत जुम्ला, कालिकोट, बाजुरा, दैलेख लगायतका बिभिन्न जिल्लाहरुका धामीझाग्री तिर्थालुहरु आउने गर्दछन् । – नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ