2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

प्रमुख जिल्ला अधिकारी आएको एक महिनामा नयाँ कामको थालनी

new programmeप्रकाश बम/चैत ४, डोटी । डोटी जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आएको एक महिनामा नयाँ कामको थालनी भएको छ ।

बुधबार दिउँसो सरकारी कार्यलयले संचालन गरीएका कार्यक्रम र योजनाहरुका बारेमा पत्रकार सम्मेलन गरी कार्यप्रगती प्रस्तुत गरीएको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद आर्चायको संयोजकत्वमा जिल्ला विकास समितिको सभाहलमा सरकारी कार्यलयका प्रमुखहरुको उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम गरीएको हो । जिल्लामा पहिलो पटक यस्तो कार्य गरीएको भन्दै प्रशंसा समेत गरीएको थियो ।

यस कार्यलाई निरन्तरता दिदै जाने प्रमुख जिल्ला अधिकारी आर्चायले बताउनु भयो । जिल्ला स्थित सम्पुर्ण कार्यलयहरुले श्रावण देखि फागुन सम्म संचालन गरीएका कार्यक्रमका बारेमा जानकारी गराएको थियो । पत्रकाहरुले उठाएका जिज्ञासा आगामि दिन नदोहरीने गरी कार्य गर्न समेत पजिअले सुझाव दिएका थिए ।
प्रत्यक महिना पत्रकार भेटघाटका साथै कार्यलयमा समेत छड्के अनुगमन गरीने बताईएको छ । जिल्लामा भई गरेका कार्यका बारेमा शुसिचित गराउने उदेश्यले यस्तो कार्यको थालनि गरीएको उनले बताएका छन् । आफु सुचना बिभागमा काम गर्दा यस्तो थालनिले कार्य प्रभावकारी भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई