२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

प्रमुख जिल्ला अधिकारी आएको एक महिनामा नयाँ कामको थालनी

४ चैत्र २०७२, बिहीबार ०२:५२

new programmeप्रकाश बम/चैत ४, डोटी । डोटी जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आएको एक महिनामा नयाँ कामको थालनी भएको छ ।

बुधबार दिउँसो सरकारी कार्यलयले संचालन गरीएका कार्यक्रम र योजनाहरुका बारेमा पत्रकार सम्मेलन गरी कार्यप्रगती प्रस्तुत गरीएको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद आर्चायको संयोजकत्वमा जिल्ला विकास समितिको सभाहलमा सरकारी कार्यलयका प्रमुखहरुको उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम गरीएको हो । जिल्लामा पहिलो पटक यस्तो कार्य गरीएको भन्दै प्रशंसा समेत गरीएको थियो ।

यस कार्यलाई निरन्तरता दिदै जाने प्रमुख जिल्ला अधिकारी आर्चायले बताउनु भयो । जिल्ला स्थित सम्पुर्ण कार्यलयहरुले श्रावण देखि फागुन सम्म संचालन गरीएका कार्यक्रमका बारेमा जानकारी गराएको थियो । पत्रकाहरुले उठाएका जिज्ञासा आगामि दिन नदोहरीने गरी कार्य गर्न समेत पजिअले सुझाव दिएका थिए ।
प्रत्यक महिना पत्रकार भेटघाटका साथै कार्यलयमा समेत छड्के अनुगमन गरीने बताईएको छ । जिल्लामा भई गरेका कार्यका बारेमा शुसिचित गराउने उदेश्यले यस्तो कार्यको थालनि गरीएको उनले बताएका छन् । आफु सुचना बिभागमा काम गर्दा यस्तो थालनिले कार्य प्रभावकारी भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य