लोकेन्द्र प्रशाद जोशी/साउन १८, दार्चुला । जिल्ला प्रसासन कार्यालय दार्चुलामा केहि दिनदेखी नागरीकता बनाउँनेहरुको  भिड लागेको छ । 

सर्वसाधारणह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन १८, दार्चुला । जिल्ला प्रसासन कार्यालय दार्चुलामा केहि दिनदेखी नागरीकता बनाउँनेहरुको  भिड लागेको छ । 

सर्वसाधारणह"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जिल्ला प्रशासन कार्यालय दार्चुलामा नागरीकता बनाउँनेको भीड

१८ श्रावण २०७४, बुधबार ०६:५१


लोकेन्द्र प्रशाद जोशी/साउन १८, दार्चुला । जिल्ला प्रसासन कार्यालय दार्चुलामा केहि दिनदेखी नागरीकता बनाउँनेहरुको  भिड लागेको छ । 

सर्वसाधारणहरु बिहानैदेखि लाइन बसेर आफ्नो पालो कुरिरहेका छन् । हालै सम्पन्न निर्वाचनमा उमेर पुगेर पनि नागरीकता नहुँदा नामावलि नबनेको र आफ्नो उम्मेदवारलाई भोट दिन नपाएको बताउँदै नागरीकता बनाउँन जिल्ला प्रसासन पुगेका सर्वसाधारणहरु जति समय लागे पनि नागरीकता बनाउँन पर्खीने गरेका छन ।


निर्बाचन कार्यालयमा नाम दर्ता तथा अद्यावधिकको काम सुरु भएदेखी नागरीकता बनाउँनेहरुको संख्या तेब्बरले बृद्धि भएको जिल्ला प्रसासन कार्यालय दार्चुलाले जनाएको छ ।

अहिले दैनिक ४ दर्जनको हाराहारीमा  मानिसहरु नागरीकता बनाउँन आउँने गरेका छन । मंगलबार मात्रपनि ४३ जनाले नयाँ नागरीकता प्राप्त गरेका छन । भने ५ जनाले नागरीकताको प्रतिलिपी लिएको जिल्ला प्रसासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी सिबराज जोशीले जानकारी दिनुभयो ।


जिल्लाभरिका मानिसहरु नागरीकता बनाउँन जिल्ला सदरमुकाम खलंगा पुगेकाले स्थानिय ब्यपारीहरुलाइ समेत फाइदा पुगेको छ । सोमबारदेखी प्रतेक स्थानियतह बाटै फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराउँन सुरु भएपनि नागरीकता सदरमुकामबाट मात्रै बनाउँन सकिने भएकोले अधिकासंले नागरीकता बनाउँने र नाम दर्ता गर्ने दुबै काम सदरमुकाममै गरेर फर्कीने गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य