2026-09-08 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सुत्केरी अबस्थामै परिक्षा दिदाँ विनीतालाई समस्या

नन्द बहादुर रोकाया/साउन १९, मुगु । श्री महाकाली उच्च माध्यामिक बिद्यलायमा अध्यनरत बिनितालाई एसईई परिक्षा दिन समस्या भएको छ  ।

 छायाँनाथ रारा नगरपालीका वडा नं ५ की २० बर्षिय बिनिता  शाही लाई सुत्केरी भएको दुई दिनमै सुत्केरी अबस्थामा परिक्षा दिनुपर्दा समस्या भएको हो । 

आज बाट शुरु भएको एसईई ग्रेड वृद्धीमा पहिलो दिन अग्रेजी  बिषयको परिक्षा दिदै गर्दा आफु लाई परिक्षा हलमा निकै समस्या भएको र लेख्ने सहयोगी राख्न नदिएको दुखेसो गरीन । 

दुई दिनको आली सुत्केरी भएकाले निकै समस्या भएको र शरीर दुख्ने ,हात नचल्ने अबस्थाले लेख्न सक्ने अबस्था नभएर केहि नलेखेको शाहीले बताईन । 

यता श्री महाकालीका उच्च माध्यामिक बिद्यालयका प्राचार्य एवम केन्दा अध्क्षय देव बहादुर मल्लका अनुसार बिरामी भएको अबस्थामा कक्षा ८ सम्मको बिद्यार्थी लाई परिक्षाको लागी सहयोगी राखेर लेख्न पाउने प्रबधान भएपनी उहाँले १२ कक्षा पढ्दै गरेका लाई सहयोगी राख्न खोजेकाले राख्न नदिईएको बताउनुभयो । 

उहाँका अनुसार कक्षा ८ सम्मको बिद्यार्थी लाई सहयोगी ल्याउन आग्रह गर्दा पनी कुनै वास्ता नगरेका कारण समस्या भएको बताउनु भएको छ । 

एस ई ई परिक्षमा मुगुका २० माविका ३९५ बिद्यार्थी मध्ये आज को अग्रेजीको परिक्षमा ३४३ जना बिद्यार्थी सहभागी रहेका थिय । 

जिल्ला भरीको परिक्षा केन्द्र सदरमुकाम मा रहेको महाकाली उच्च माबिमा क र ख केन्द गरी सञ्चालन गरीको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ