२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा पनि भुकम्प स्मृति दिबश मनाइयो

१३ बैशाख २०७३, सोमबार ०२:०२

प्रकाश बम/ बैशाख १२, डोटी ।  ‘‘भुकम्प प्रतिरोधी घरसंरचना ,सुरक्षित नेपाल हाम्रो चाहना’ भन्ने नाराका साथ डोटीमा पनि बिभिन्न कार्यक्रम गरी भुकम्प स्मृति दिबश मनाईएको छ । भूकम्प गएको एक वर्ष पुरा भएको अबशरमा आईतबार बिहान सिलगढीको इन्द्र चोकबाट र्यालि निकालि जिल्ला बिकास समितिकोहलमा एक कार्यक्रमको आयोजना गरीएको हो ।

प्रमुख जिल्ला अधिकारी केशब प्रशाद आचार्याको अध्यक्षतामा सो कार्यक्रम गरीएको हो । भुकम्प स्मृति दिवशका अबशरमा कबिता प्रतियोगिता समेत गरीएको थियो । गत वर्ष वैशाख १२ गते मध्यान्न ११ बजेर ५६ मिनेटमा गोरखाको १२ बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलब ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट ८ हजार ८ सय ८९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए ।

गृहमन्त्रालयका अनुसार भूकम्पबाट २५ लाख २३ हजार मानिस प्रत्यक्षरुपमा पीडित बनेका थिए । करिब साढे ५ लाख घर पूर्णरुपमा ध्वस्त बनेका थिए । हजारौं मानिस घरबारविहीन बनेका थिए । यो कहाली लाग्दो घटना भएको एक वर्ष पुरा हुँदा समय र मौसम परिवर्तन भए पनि उक्त भूकम्पले निम्त्याएको विपत्तिबाट सर्वसाधारण नागरिक अझै माथि उठ्न सकेका छैनन् ।भूकम्पपछि तत्कालिन अवस्थामा अस्थायी बासका लागि बनाइएका टहरामै भूकम्प पीडितहरुको एक वर्ष गुज्रेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान