५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

आयोगलाई सहज तरीकाले काम गर्न नदिए अन्तराष्ट्रियकरण हुनसक्नेः सुबेधी

१४ बैशाख २०७३, मंगलवार १६:५७

प्रकाश बम । बैसाख १४, डोटी । आयोगलाई सहज तरीकाले काम गर्न नदिए अन्तराष्ट्रिय करण हुन सक्ने सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य श्री कृष्ण सुबेधिले बताउनु भएको छ ।

दिपायलमा मंगलबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगलाई फेल गराउन लागे झन् असहज परीस्थिति खडाहुने सदस्य सुबेधीले बताए । द्धन्द पिडीत राहात पाउने कुरामा बिश्वस्त नै छन् भन्ने पत्रकारहरुको जिज्ञासामा बोल्दै यो आगोगले पिडीतलाई राहत दिने कुरामा ढुक्क रहन समेत सुबेधीले ठोकुवा गरेका थिए । पहिलाका जस्तो कार्यदल गठन नभएको भन्दै कसैको दवावमा नरहेर अहिलेको यो आयोगले बास्तविक द्धन्द पिडितका पक्षमा रहेर काम गर्ने उनले बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको अबधिको १४ महिना पछि मात्र अहिले द्धन्द पिडितको तथ्याङ्क संकलन भईरहेको जनाईएको छ ।

डोटीमा १२ सय पाँच जना द्धन्द पिडीत मध्ये अहिले सम्म ३ सय ११ जनाले मात्र राहत पाएको स्थानिय शान्ति समितिका संयोजक सुरेन्द्र भट्टले बताए । २०५२ साल फागुन १ गते देखि २०६३ साल मंसिर ५ गते सम्म सशस्त्र द्धन्दको क्रममा भएका मानव अधिकारका गम्भीर उल्लघंन घटनमा पिडीत भएका वा निजको तर्फबाट बैशाख ५ देखि असार २ र बेपत्ता पारिएका कार्यबाट पिडित ब्यक्तिको तर्फबाट बैशाख २ देखि जेष्ठ मसान्त सम्म उजुरी दिन सक्ने समेत आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा