२० साउन, पर्वत । पर्वतको सदरमुकाम कुस्मा बजारको व्यस्त बजारमा शुक्रबार बिहान एक गाडी पसल भित्रै छिरेको छ । कुस्माको मैत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... २० साउन, पर्वत । पर्वतको सदरमुकाम कुस्मा बजारको व्यस्त बजारमा शुक्रबार बिहान एक गाडी पसल भित्रै छिरेको छ । कुस्माको मैत्"/>
2026-09-19 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्माको व्यस्त बजारमा पसल भित्र गाडी छिरेपछि….

२० साउन, पर्वत । पर्वतको सदरमुकाम कुस्मा बजारको व्यस्त बजारमा शुक्रबार बिहान एक गाडी पसल भित्रै छिरेको छ । कुस्माको मैत्री चोक स्थित झरना मोबाईल पसलमा गाडी छिरेपछि पसल तथा सामनाहरुमा क्षती पुगेको छ ।

ग २ च ५३९४ को सामान बोक्ने गाडी सिकारुले चलाउँदा बाटोमा रोकिराखेका ध १ ज ४८२ नम्बरको ट्याक्सी, ध १ प ५१४० नम्बरको स्कुटीमा समेत क्षती पुगेको छ । व्यस्त सडकमा एकाएक गाडीले तान्डब मच्चाएको भएपनि कुनै मानविय क्षती भने हुन पाएन । सडकमा एक्कासी ठूलो आवाजका साथ गाडी दौडिएको र जथाभावि रुपमा गाडी दौडिएपछि बाटो हिड्ने यात्रुहरु भागदौड गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।उक्त गाडीलाई टाफिक प्रहरीले नियन्त्रणमा लिएर कारवाही थालेको छ ।

कुस्मा बजारका सडकहरुमा गाडी सिक्ने, मोटरसाईकल तथा स्कुटी सिक्ने थलो बनेका कारण सडक असुरक्षित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा