३० कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

महिलाहरुको लागि १२ दिने मुडा निर्माण तालिम प्यूठानमा सुरु

२० श्रावण २०७४, शुक्रबार १३:१०

स्मृती घर्ती मगर/साउन २०, प्यूठान । महिलाहरुको लागि १२ दिने मुडा निर्माण तालिम आज देखी प्यूठान नगरपालिका २ अड्डापाटामा सुरु भएको छ ।

सल्लेरी सामुदायिक वन उपभोक्ता समिति प्यूठान नगरपालिका २ को आयोजनामा सुरु भएको तालिममा प्यूठान नगरपालिका २ का २० जना महिलाको सहभागिता रहेको छ ।

सल्लेरी सामुदायिक वनले महिला लक्षित कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७३/७४ मा छुट्ट्याइएको ४० हजार वरावरको लागतमा तालिम सञ्चालन गरिएको सल्लेरी सामुदायिक वनका अध्यक्ष रोम वहादुर जिसीले जानकारी दिनु भएको छ ।

साविकको प्यूठान नगरपालिका १२ का दलित, जनजाति र आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई लक्षित गरि तालिम सञ्चालन गरिएको तालिम व्यवस्थापन समितिका सहयोगि शोभासिंह खड्काले जानकारी दिनु भएको छ ।

तालिमको सहजिकरण सल्लेरी सामुदायिक वनकी सचिव सुशिला वस्नेटले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्दै दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ६ जना गम्भीर घाइते सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न यस्तो छ, शुक्रबारको विदेशी मुद्राको विनिमय दर दार्चुलामा जीप दुर्घटना: ६ जनाको ज्यान गयो आजको मौसमः देशको अधिकांश भागमा मौसम सफा रहने जोखिमपूर्ण श्रमबाट एकजना र असुरक्षित बाल गृहबाट ११ बालबालिकाको उद्धार सरकार निरंकुशतातिर जाने खतरा छ : डा.शेखर कोइराला विश्वकपमा पुगेका यू–१९ महिला क्रिकेट टोलीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने नेपाली यू–१९ महिला क्रिकेट टिम आज स्वदेश फर्कदैँ डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्न आइटी क्षेत्रमा बजेट छैन : सञ्चारमन्त्री राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीहरुले गरेको हो : अध्यक्ष नेपाल राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबीच बाकुमा भेटवार्ता सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी दुर्घटना गरेका झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता शनिबार हुँदै जाडो छल्न आए आगन्तुक चरा चितवनमा नारायणगढ–बुटवल सडकको निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्री ओलीको चासो