पर्वत, । जिल्लाको मोदी गाउँपालिकामा लैङ्गिकतामा आधारीत हिसा न्युनिकरण सम्बन्धी ७ दिने तालिम शुरु भएको छ । बिहिबार देखि शुरु भएको तालिम ७ दिन सम्म जारी रहने छ । जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोदि ६ तिलाहारले आयोजना गरेको तालिमको महिला तथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, । जिल्लाको मोदी गाउँपालिकामा लैङ्गिकतामा आधारीत हिसा न्युनिकरण सम्बन्धी ७ दिने तालिम शुरु भएको छ । बिहिबार देखि शुरु भएको तालिम ७ दिन सम्म जारी रहने छ । जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोदि ६ तिलाहारले आयोजना गरेको तालिमको महिला तथा"/>
2026-09-19 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोदी गाउँपालिका ६ तिलाहारमा हिंसा न्युनिकरण तालिम शुरु

पर्वत, । जिल्लाको मोदी गाउँपालिकामा लैङ्गिकतामा आधारीत हिसा न्युनिकरण सम्बन्धी ७ दिने तालिम शुरु भएको छ । बिहिबार देखि शुरु भएको तालिम ७ दिन सम्म जारी रहने छ । जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोदि ६ तिलाहारले आयोजना गरेको तालिमको महिला तथा बालबालिका कार्यलय पर्बतले सहयोग गरेको छ ।

लैङ्गिक हिसां अन्त्य गरौ, सभ्य समाजको निमार्ण गरौ भन्ने उदेश्यका साथ शुरु भएको तालिमको बिहिबार मोदी गाउँपालिका उपाध्यक्ष सेति महतले उद्धघाटन गर्नुभएको छ । उद्धघाटन कार्यक्रममा बोल्दै उहाले महिला हिसाँ न्युनिकरण गर्न पुरुषलाई पनि संगै लैजानु पर्ने बताउनुभयो ।

उहाले जसले समाजमा सकारात्मक परिवतर्नका लागी सहयोग गर्छ, समाजमा सहयोगी र राम्रा पुरुष पनि भएका कारण पुरुषलाई पनि सगै लैजान सके हिसा न्युनिकरण हुने उहाको भनाई थियोे । उहाले यसका लागी घर समाज बाटै हामी हिसा गर्दैनौ हिसा सहेर बस्दैनौ भनी प्रतिबद्धता हुुनु पर्ने समेत उहाले जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर ६ का वडा अध्यक्ष बिमल लामिछानेले महिला हिसा न्युनिकरण नभए सम्म गाउ समाजको विकास हुन नसक्ने भन्दै हिसा न्युनिकरण रोक्न सबै एक हुनुपर्ने बताउनुभयो । महिला हिसाँ मानव निर्मित विभेद भएकाले यसको अन्त्य गर्न जरुरी रहेको उहाले बताउनुभयो ।

http://24sanchar.com/wp-content/uploads/2017/08/


उहाले आर्थिक रुपमा महिला सक्षम भएमा पनि हिसा सहनु नपर्ने बताउनु भयो । तालिममा सहभागिहरुले तामिलबाट महिला हिसा न्युनिकरणका लागी आफुहरुले गाउ समाजमा उल्लेख्य भुभिका खेल्न सक्ने विश्वास लिएका छन् । तालिममा जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध शेयर सदस्यहरुको उपस्थिती रहेको छ ।


सो तालिमको सहजीकरण महिला तथा बालबालिका कार्यलयका कर्मचारी बेलकुमारी परियारले गर्ने आयोजकले जनाएको छ । जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष कमला लामिछानेको अध्यक्षतामा सम्पन कार्यक्रमको सञ्चालन सचिब बिष्णु रिमालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा