२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा चितुवाको आतंक ,स्थानिय त्रसीत

२० बैशाख २०७३, सोमबार १२:१२

doti sajha sabalप्रकाश बम/ बैशाख २०, डोटी ।  डोटीमा चितुवाको आतंक मच्चिएको छ । आईतबार फेरी आक्रमणबाट अर्को महिला घाईते भएकी छन् । नुहाउन जाने क्रममा अमर कोट भन्ने ठाउमा कपल्लेकी–७ बस्ने ३० वर्षिया कलावती विकमाथि चितुवाले आक्रमण गरेको हो ।

आक्रमण गर्दा उनको दाहिने खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख भिम बहादुर मल्लले बताए । बिकले कपडा धुन लगेको वाटाले प्रतिकार गरी नजिकैको घरमा गएर ज्यान जोगाउन सफल भएको बताईन् । उनको दिपायलस्थित सुजंग अस्पतालमा उपचार भैरहेको छ । यसअघि पनि नजिकै रहेको कुलपातेमा चितुवाकै आक्रमणबाट एकजना भारतिय नागरिकको मृत्यू भएको थियो भने एक महिला माथि आक्रमण समेत गरेको थियो । यी तिन वटै घटनामा संलग्न एकै चितुवा रहेको स्थानीयले आशंका गरेका छन् ।

चितुवा पक्रन बर्दिया राष्ट्यि निकुञ्जबाट पशु चिकित्सक टोलि आए पनि पक्रिन भने सकेको छैन । दिउँसोको समयमा कुलपातेबाट स्पष्ट तरीकाले सो तिचुवा पारी बन अथवा ढुङ्गामा बसेको देखिने गरेको स्थानियले बताए । यसरी देख्दा त्यहाँका स्थानिय त्रसीत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह