साउन २१, बुटवल । लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ तिलोत्तमा मायादेबी र लियो क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा आज बुटवलमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २१, बुटवल । लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ तिलोत्तमा मायादेबी र लियो क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा आज बुटवलमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

​लायन्स र लियोद्धारा बृक्षारोपण

२१ श्रावण २०७४, शनिबार १३:२५

साउन २१, बुटवल । लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ तिलोत्तमा मायादेबी र लियो क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा आज बुटवलमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बुटवलको राजमार्ग चौराहादेखि योगिकुटि सम्म राजमार्गको डिभाईडरमा बृक्षारोपण गरिएको हो ।

लायन्स क्लव अफ बुटवल तिलोत्तमाका अध्यक्ष लायन रमेश कुमार श्रेष्ठको अध्यक्षता र लायन्स क्लव इन्टरनेसनल ३२५ बि टु का पुर्ब गभर्नर लायन महेन्द्र नरायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा लायन्स क्लव अफ तिलोत्तमा मायादेवीकी अध्यक्ष सारदा देवी बज्राचार्य, लियो क्लव अफ तिलोत्तमाका अध्यक्ष सुमित श्रेष्ठ, लायन्स क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का सिनियर एड्भाइजर लायन शुरेस रत्न बज्राचार्य, लायन्स् क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का अड्भाइजर खेम हमाल, एरिया चिफ कोर्डिनेटर महेन्द्र ध्वजु, लायन्स् क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का एडिस्नल क्याबिनेट सेक्रेटरी प्रमोद कसजु, लायन्स क्लब अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का रिज्नल चेयर पर्सन लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, यालन्स् क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का टियू वल्ड बैंक कोर्डिनेटर लेक बहादुर कार्की र बृक्षारोपण कार्यक्रम कमिटि जिल्ला सदस्य लायन डिबि खत्रि लगायतको उपस्थिती रहेको लायन उपेन्द्रमान श्रेष्ठले जानकारी दिए । कार्यक्रम संयोजन चिरञ्जिबी र तारा श्रेष्ठले गरेका थिए ।

लियो क्लव अफ तिलोत्तमाका अध्यक्ष सुमित श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन लायन्स क्लव अफ तिलोत्तमा मायादबीकी सचिव कुसुम शाक्यले गरेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो