ताराबहादुर महत । श्रावण २१, दोलखा । एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाको संयोजकमा श्याम खतिवडा निर्विरोध निर्वाचित भएका छन ।

आज चरिकोटमा आयोजित आठौं बार्षिक सााधारणसभाले खतिवडासहित ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण २१, दोलखा । एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाको संयोजकमा श्याम खतिवडा निर्विरोध निर्वाचित भएका छन ।

आज चरिकोटमा आयोजित आठौं बार्षिक सााधारणसभाले खतिवडासहित ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन ग"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एमनेष्टी इन्टरनेशनल दोलखाको संयोजकमा खतिवडा निर्वाचित

२०७४, २१ श्रावण शनिबार १३:५६

ताराबहादुर महत । श्रावण २१, दोलखा । एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाको संयोजकमा श्याम खतिवडा निर्विरोध निर्वाचित भएका छन ।

आज चरिकोटमा आयोजित आठौं बार्षिक सााधारणसभाले खतिवडासहित ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिकाको सहसंयोजकमा कमल चौहान, सचिवमा बाबुराम थापा, कोषाध्यक्ष विन्देश्वरी खतिवडा चयन भएका छन । त्यसैगरी सदस्यहरुमा राजकुमार खड्का, विष्णु बस्नेत लगायत चयन भएका छन ।

एमनेष्टीले देशमा रहेका आप्रवासी कामदारको पक्षमा आवाज उठाउँदै आएको जनाईएको छ । यसअघि आजै साधारण सभा उद्घाटनका क्रममा भएको जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा राजनितिक आस्थाका आधारमा विभिाजित हुँदा मानव अधिकार उल्लंघनको विरुद्धमा आवाज उठाउन नसकिएको दोलखाका मानव अधिकारकर्मीहरुले स्वीकार गरेका छन । दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्ष रामेश्वर कार्कीले उद्घाटन गर्नु भएको कार्यक्रममा अको¥याबका कोषाध्यक्ष लक्ष्मण खड्का, मानवअधिकारकर्मीहरु होम पाठक, उद्धबप्रसाद पोखरेल, दिपशंकर चौँलागाँई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ