ताराबहादुर महत । श्रावण २१, दोलखा । कालिञ्चोकको कुरी उपत्यकामा भोली बाट हुन लागेको दुई दिने प्रथम कालिञ्चोक चाँैरी महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

दुई दिसम्म चल्ने महोत्सवको नेकपा एमालेका अध्यक्ष एवं पु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण २१, दोलखा । कालिञ्चोकको कुरी उपत्यकामा भोली बाट हुन लागेको दुई दिने प्रथम कालिञ्चोक चाँैरी महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

दुई दिसम्म चल्ने महोत्सवको नेकपा एमालेका अध्यक्ष एवं पु"/>

2026-09-08 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

कालिञ्चोक चौँरी महोत्सवको तयारी पुरा

ताराबहादुर महत । श्रावण २१, दोलखा । कालिञ्चोकको कुरी उपत्यकामा भोली बाट हुन लागेको दुई दिने प्रथम कालिञ्चोक चाँैरी महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

दुई दिसम्म चल्ने महोत्सवको नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले जानकारी दिनुभयो । महोत्वसका लागी चौरीको गोठ व्यवस्थापन, चरीकोट देखी कालिञ्चोक सम्मको सडक मर्मत साथै अन्य सम्पुर्ण तयारी पुरा भई सकेको बताईएको छ । महोत्सवमा कालिञ्चोक आसपासका २ सय चौरी जम्मा गर्नुका साथै चौरी बाट उत्पादन हुने विभिन्न सामग्रीहरुको विक्रि वितरण, उत्कृष्ट चौरीपालक कृषलाई पुरस्कार वितरण, डेरीजन्य सामग्री, चौरी तथा याकहरुको प्रदर्शन, साँस्कृतिक झाँकी, किसान कार्ड वितरण पशु र जनस्वास्थ्य शिविर लगायतका कार्यक्रम हुने छन् ।

महोत्सवमा चाँैरीजन्य उत्पादनका १० र अन्य ५ वटा गरी १५ वटा स्टल रहने भएकका छन । महोत्सवको दोश्रो दिन चौरीपालक कृषक र चौरी विज्ञविच व्यवसायिक चौरी पालनलाई विस्तार गर्ने विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा २ सय भन्दा बढि चौरी पाल्दै आउनुभएका कृषक सहित ५ हजार बढि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य छ । महोत्सव कालिञ्चोक गाउँपालिकाको आयोजना र जिल्ला पशुसेवा, कृषी, स्वास्थ्य, डिभिजन सडक कार्यालय, रणभिम गण, जिल्ला प्रहरी कार्यालय र कालिञ्चोक दर्शन प्राली लगायतको सहयोगमा हुन् लागेको आयोजकले जनाएको छ ।

गाउँपालिकाले केहि दिनअघि प्रथम गाउँसभा मार्फत व्यावसायिक कृषि र पर्यटन विकासमा जोड दिने निति तथा कार्यक्रम अबलम्बन गरे अनुसार नै चौँरी महोत्सवको आयोजना गरिएको उपाध्यक्ष पाठकले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल