– खाना खानु अघि,दिशा गरिसकेपछि वच्चाको दिशा धोई सकेपछि र खाना खानु अगाडी सधै सावुन पानीले हात धुने बानी बसालौ ।
– नियमित रुपमा नुहाउने ,कपाल काट्ने लगायत व्यक्तिगत सरसफाईमा ध्यान दिऔं ।
– सुदुरपश्चिमाञ्चल विकास क्षेत्रलाई छिटो भन्दा छिटो खुला दिशामुक्त घोषणा गर्ने अभियान सफल पारौ ।
– दिशाजन्य वस्तुको उचित व्यवस्थापन गरौ ।
– चर्पीको नियमित प्रयोग तथा मर्मत सम्भार गरौ ।
– घरायसी फोहरमैलालाई खाल्डोमा जम्मा गरौ ।
‘सुदुर पश्चिम क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय राजपुर ,डोटी’