2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जुगल गाउँपालिका-६ स्थित हाप्रामा भीषण आगलागी हुँदा तीन घर जलेर ध्वस्त

काठमाडौँ | सिन्धुपाल्चोक जिल्लाको दुर्गम भेग जुगल गाउँपालिका-६ स्थित हाप्रामा भीषण आगलागी हुँदा तीन घर जलेर ध्वस्त भएका छन्। जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार यहाँका स्थानीय प्रेम श्रेष्ठ, मिलन श्रेष्ठ र कुमार श्रेष्ठको घर जलेको हो। एक घरमा आंशिक क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन। आगो नियन्त्रणमा ल्याउन नसकिँदा पसल, सरसामान, वस्त्र, अन्नपात सबै जलेर नष्ट हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले आगलागीको कारण खुल्न नसकेको र तीन घरमा आगो लागेको जानकारी दिए।

‘सम्पूर्ण क्षतिको विवरण आइसकेको छैन। प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेर आगो निभाउने प्रयासमा छन्। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। सावधानी अपनाउँदा मानवीय क्षति हुन पाएन,’ उनले भने। हाल आगलागीमा घरसहित सम्पूर्ण अन्नपात नष्ट भएकाले पीडित परिवारले तुरुन्तै राहत र सहयोगका लागि सम्बन्धित निकायसँग अनुरोध मागेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई