नरी बडु/साउन २२, बैतडी । असारदेखि औषधि अभाव रहेको बैतडी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा सनिबार औषघि भित्रिएपछि बिरामीहरुलाई केही राहात  भएको छ ।

अति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/साउन २२, बैतडी । असारदेखि औषधि अभाव रहेको बैतडी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा सनिबार औषघि भित्रिएपछि बिरामीहरुलाई केही राहात  भएको छ ।

अति "/>

२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा औषधि भित्रिएपछि केही राहात

२०७४, २२ श्रावण आईतवार ११:३४


नरी बडु/साउन २२, बैतडी । असारदेखि औषधि अभाव रहेको बैतडी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा सनिबार औषघि भित्रिएपछि बिरामीहरुलाई केही राहात  भएको छ ।

अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्कीलगायतका औषधिको आईतबारबाट उपलब्धता सहज भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताउनुभयो ।

विभिन्न संञ्चारमाध्यमहरुले औषधि अभावको समाचार नियमित रुपमा प्रकासन तथा प्रशारण गरेपछि डक्टर गुणराज अवस्थी आफैले गएर क्षेत्रिय मेडिकल स्टोर घनगढीबाट औषधि ल्याएका हुन् ।

अहिले जिल्लामा अपुग २१ प्रकारका औषधिहरु ल्याईएको डक्टर अवस्थीले बताए । तर अझै पुर्ण रुपमा भने औषधि भित्रिएको छैन् ।

विगत केही दिन स्वास्थ्य संस्थामा औषधि अभाव हँुदा उपचारमा पनि समस्या भएपनि अब सहजता हुने प्राथमिक स्वास्थ्य केन्द्र पाटन, बैतडीका प्रमुख मेडिकल अधिकृत नबिन्द्र ढकालको भनाई भएपनि अब सहजता हुने प्राथमिक स्वास्थ्य केन्द्र पाटन, बैतडीका प्रमुख मेडिकल अधिकृत नबिन्द्र ढकालको भनाई छ ।

उक्त औषघि एक महिनाका लागि पुग्ने जिल्ला स्वास्थ्य कार्यालयले  जनाएको छ । स्थानीय तह नयाँ संरचना अनुसार अब औषधि किन्ने अधिकार स्थानीय तहलाई दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु