साउन २३, काठमाडौँ । वैदेशिक रोजगारका लागि खाडी जाने युवाले स्वास्थ्य परिक्षणपुर्व अनलाईनमा ब्यक्तिगत विवरण भुर्नपर्ने ब्यवस्था गरिएको छ ।
यसवापत कामदरालाई थप १० डलर आर्थिक भार थपिएको छ ।
साउदी, कतार, ओमन, र बहराईन जाने कामदराका लागि स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपालले अनलाईन विवरतणका नाममा यो रकम असुल्न लागेको हो । -अन्नपुर्ण पोष्ट दैनिक