Skip to content
Friday, July 17, 2026 Nepali Online Media

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २४, लहान । </b>करेन्ट लागेर आज दिउँसो सिरहाको औरही गाउँपालिकामा एक युवकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>आफ्नै खेतमा पानी हाल्ने क्रममा मोटरबाट करेन्ट लागेर औरही गाउँपालिका–४ का रञ्जित यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी औरहीले जनाएको छ । रासस&nbsp;</p>