ताराबहादुर महत । श्रावण २५, दोलखा । परिक्षार्थीले चिट चोरेको विषयमा शिक्षालयमा तनाब उत्पन्न भएपछि ३ बर्षे डिप्लोमा तहको परिक्षा स्थगित गरिएको जिरी प्राविधिक शिक्षालयले जनाएको छ ।

यहि श्रावण १८ गतेदेखि डिप्लोमा तह तिनै बर्षको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण २५, दोलखा । परिक्षार्थीले चिट चोरेको विषयमा शिक्षालयमा तनाब उत्पन्न भएपछि ३ बर्षे डिप्लोमा तहको परिक्षा स्थगित गरिएको जिरी प्राविधिक शिक्षालयले जनाएको छ ।

यहि श्रावण १८ गतेदेखि डिप्लोमा तह तिनै बर्षको"/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

परिक्षामा चिट चोरेको भन्दै जिरी प्राविधिक शिक्षालयमा तनाब, परिक्षा स्थगित

२०७४, २५ श्रावण बुधबार ०१:४९

ताराबहादुर महत । श्रावण २५, दोलखा । परिक्षार्थीले चिट चोरेको विषयमा शिक्षालयमा तनाब उत्पन्न भएपछि ३ बर्षे डिप्लोमा तहको परिक्षा स्थगित गरिएको जिरी प्राविधिक शिक्षालयले जनाएको छ ।

यहि श्रावण १८ गतेदेखि डिप्लोमा तह तिनै बर्षको परिक्षा संचालन भईरहेकोमा असहज परिस्थितीका कारण अर्को सुचना नआएसम्मको लागि परिक्षा स्थगित गरिएको शिक्षालय प्रमुखले हिजो साँझ मार्फत जनाएका छन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको मौखिक सहमतिमा परिक्षा स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जिरी प्राविधिक शिक्षालय जिरीमा अध्ययनरत विद्यार्थी रामकृष्ण भण्डारीले हिजोको परिक्षामा चिट चोरेको भन्दै परिक्षाका लागी खटीनुभएका सिटीईभिटीका निरिक्षक गोविन्द गौतम र भण्डारी बिच उत्तरपुस्तिका तानातान हुँदा च्यातिएको र विद्यार्थीहरुले जिरी प्राविधिक शिक्षालयमा तालाबान्दी गर्ने क्रममा झडप समेत भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार झडप नियन्त्रणका लागी दुई राउण्ड अश्रु ग्यास प्रयोग गरिएको थियो । परिक्षार्थी भण्डारीले भने आफुले परिक्षामा चिट नचोरेको र चिट आफ्नो होईन भन्दा भन्दै गार्डले जबरजस्ती कपिमा चिट टाँसिदिएको गुनासो गरेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ