३० कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा महिला कैदीको मृत्यु

२५ श्रावण २०७४, बुधबार ०२:४९

साउन २५, झापा । झापामा एक महिला कैदी बन्दीको मंगलबार मुत्यु भएको छ । 

मुत्यु हुनेमा अर्जुनधारा नगरपालिका–२ साविक खुदुनाबारी गाविस–३ निवासी ६५ वर्षीया तारादेवी ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मुत्यु भएको हो । 

विसं २०७१ चैत ८ गते लागुऔषध मुद्धामा दोषि ठहर भएपछि तारादेवीलाई झापा जिल्ला अदालतले दुई वर्ष कैद सजाय र रु एक लाख जरिवानासहितको सजाय तोकेको थियो । 

दुई वर्ष कैद पूरा गरिसकेकी तारादेवीका परिवारले जरिवाना बुझाउन नसकेपछि उनलाई थप चार वर्ष कैद सजाय तोकिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंखरापुरमा सवारी दुर्घटना: झाँक्री प्रकाश भुजेलको लाइसेन्स भेटियो विश्वकपमा पुगेको यू–१९ महिला टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजको संयुक्त १० लाख पुरस्कार अधिकांश बैंकले घटाए ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज? महानायक भनेर सम्बोधन गरे फेसबुकमा ब्लक गर्ने दीपकराज गिरीको चेतावनी नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं रविलाई जहाजमार्फत पूनः पोखरा ल्याइदै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात नेताहरुले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन गौशालामा महानगर प्रहरी र स्थानीयबीच तनाव सोमपाल कै नेतृत्वमा एनपीएलमा खेल्दै शिखर धवन सांसाद बजगाईंविरूद्व मन्त्री पाण्डेले दिए उजुरी लगातार ओरालो लागिरहेको सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति पुग्यो ? चार संसदीय समितिको बैठक आज बस्दै चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा अनुबन्ध आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्दै दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ६ जना गम्भीर घाइते सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न यस्तो छ, शुक्रबारको विदेशी मुद्राको विनिमय दर दार्चुलामा जीप दुर्घटना: ६ जनाको ज्यान गयो