Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बर्दियामा मोटरसाइकल चोरी आरोपमा एकजना पक्राउ

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २५, बर्दिया ।</b> मोटरसाइकल चोरर भारत लग्दै गरेका भारतीय नागरिक पक्राउ परेका छन् ।<br></p><p>गुलरिया– ५ मिलनटोलस्थित रामजी श्रेष्ठको घर बाहिर राखेको भे३प ६६३३ नम्बरको हिरोहोण्डा मोटरसाइकलसहित भारत बहराइचका ओमप्रकाश लोधलाई</p><p>प्रहरीले नियन्त्रणमा लिएको हो ।</p>