Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

२०७४, २५ श्रावण बुधबार ०६:३०

सरोज यादव/साउन २५, सर्लाही । पुर्व पश्चिम राजमार्ग अनतर्गत सर्लाहीको  लालबन्दीमा मोटरसाइकलको ठक्करबाट गएराती एकजनाको ज्यान गएको छ । 

दुर्घटनामा लालबन्दी नगरपालीका कार्यालयमा गाडि चालकको काम गर्ने लालबन्दी नगरपालिका – ६ का ४२ वर्षीय चन्द्रबहादुर थापाको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

लालबन्दी बाट परवानिपुर जाँदै गरेको ज १ प  ९७८४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाईते भएको थापालाई गढिमाई अस्पतालमा समान्य उपचार पछि थप उपचारका लागि काठमाडौं लैजादै गर्दा सिन्धुलीको खुर्कोट्मै मृत्यु भैसकेको  परिवार स्रोतले जनाएको छ । कार्यालयमा गाडी राखेर घर जाने क्रममा जनवादी चौक अगाडि थापालाई मोटरसाइकलले ठकर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक परवानिपुर ८    भुमरा बस्ने २० वर्षीय श्याम श्याङ्बो र पछाडी बसेका सोही ठाउँका बिचारमान योन्जन घाईते भएका छन् ।

घाईते श्याङ्बोको समान्य उपचार पश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको हो ।

बिचारमानको गढिमाई अस्पताल लालबन्दीमा उपचार भईरहेको छ । धेरै रक्सी सेवन गरि तिब्र गतिमा मोटरसाइकल चलाउदा दुर्घटना भएको लालबन्दीका प्रहरी निरिक्षक शेष अदालतले जानकारी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ