२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीको ओछ्यानमा साहुजीको शव

२०७४, २५ श्रावण बुधबार ११:४२

साउन २५, काठमाडौं । रक्ताम्य महिला सडकमा चक्कु बोकेर चिच्याउँदैछिन्, ‘मैले मारिदिँए’ मानिसहरु त्यस्तो दृश्य देखेर छक्क पर्दैछन् । 

घटना अघिल्लो बिहीबार १९ गते, मध्यदिन, ललितपुर ठेचोको हो । महिलाको हातमा रगत मुछिएको छुरा छ । भन्छिन्, ‘मलाई साहुजीले करणी गर्न खोजे । ठाउँको ठाउँ उनलाई मारेर आएँ ।’ १०–१५ मिनेट कराएपछि सिआरभी भ्यान भेटिन् । त्यसले चौकीमा लगेर बुझायो ।

मुलुकी ऐनको व्यवस्था अनुसार करणी गर्न आएमा महिलाले प्रतिरक्षा गर्न पाउँछन् । त्यसमा सत प्रतिशत छुट हुन्छ, ज्यान मारेको प्रमाणित भए पनि । बलात्कार गरेको १ घण्टाभित्र मारेमा बात नलाग्ने त चलनचल्तीको बोली हो ।

प्रहरी घटनास्थल पुग्दा ओछ्यानमा कोखामै छुरी रोपिएर मरेको मानिस फेला परे । ती हुन, मेघनाथ भुषाल । पहिला एयरपोर्टमा काम गर्थे, रोशन श्रेष्ठसँग मिलेर । नख्खु कोरिडोरभित्र पर्ने, एकान्त मनमोहक ठाउँमा बंगुर फार्म खोलेका थिए । 

बेला बेलामा आफैं जान्थे । त्यहाँ कान्छीमाया स्याङतान नामक ४२ वर्षीय महिला काम गर्न बसेकी हुन् । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी