२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म माथि महाभियोग लाग्नुको रहस्य यस्तो छ: सुशीला कार्की

२०७४, २६ श्रावण बिहीबार ०१:२६

साउन २६, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूमाथि राजनीतिक दलले लगाएको महाभियोगबारे खुलासा गरेकी छन् । 

सुडान घोटाला काणडको फैसला रोक्नका लागि महाभियोग लगाएको हो । त्यस मुद्दामा बहस गर्ने केही वकिलसमेत त्यसमा लागेका थिए।

सबैभन्दा ठूलो मुद्दा चल्न नदिने खेल अदालतभित्रै हुन्छ । धेरै जना वकिल बस्ने, बेन्च रोज्ने, वकिलहरू बहस गर्न आउने लम्ब्याएको लम्ब्यायै गर्ने काम हुन्छ । सुडान काण्डमा पनि त्यही थियो ।

ममाथि महाभियोग लगाएको दिनमै त्यो मुद्दा (फेवाताल अतिक्रमण) को पनि पेशी थियो । फेवातालको मुद्दामा बहस चल्दा चल्दै साढे चार बजेतिर मेरा स्वकीय सचिवले महाभियोग दर्ता भएको जानकारी गराउनुभयो । महाभियोग लागेपछि किन हेर्ने भनेर छाडेकी हुँ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो