Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सप्तरीमा खाँडो नदीको बाँध भत्कियो

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २६, सप्तरी । सप्तरीको राजविराज–४ विरौलामा रहेको खाँडो नदीको बाँध भत्किएको छ ।

नदीमा आएको बाढीले बाँध भत्किएपछि बस्तीमा पानी पसेको छ ।

बाँध भत्किएपछि राजविराज नगरपालिकासहित छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालीनी गाउँपालिका डुबानमा पर्ने खतरा बढेको छ ।