By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 hour ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 hour ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    2 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    5 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: के हो एयरब्याग ? दुर्घटनामा यसले ज्यान कसरी बचाउँछ ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > के हो एयरब्याग ? दुर्घटनामा यसले ज्यान कसरी बचाउँछ ?
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

के हो एयरब्याग ? दुर्घटनामा यसले ज्यान कसरी बचाउँछ ?

साझासवाल
Last updated: August 10, 2017 7:45 am
साझासवाल
3 Min Read
Share


Contents
  • कसरी काम गर्छ त एयर ब्यागले ?
  • कसरी भयो यसको सुरूवात ?

साउन २६, काठमाडौं । नेपालमा सवारी साधन चलाउँदा सुरक्षामा ध्यान नदिनाले धेरैले अकालमै ज्यान गुमाएक छन् । 

गाडी खरिद गर्दा धेरैले मूल्य, माइलेज र बनोटको कुरामा ध्यान दिए पनि निकै कमले मात्र सुरक्षा (सेफ्टी)को बारेका सुक्ष्म अध्ययन गर्छन् ।

हाम्रो जस्तो मुलुकमा गाडी खरिद गर्नुनै धेरैको लागि एउटा सपना सरह कुरा हो। तर, गाडी खरिद गर्दा ध्यान दिनुपर्ने कुरामा ध्यान नदिँदा हामीले धेरै जोखिम मोलिरहेका छौं।

पछिल्लो समय गाडी खरिद गर्न अउने करिa ९९ प्रतिशत ग्राहकले यस्तो सेफ्टी फिर्चसको बारेमा ध्यान दिने गरेको लक्ष्मी हुण्डाइ इन्टरकन्टिनेन्टल प्रालीका सिनियर ब्राण्ड म्यानेजर आवाशिस ओझाले जानकारी दिए ।

‘२००६/२००७ तिर ग्राहकहरुले गाडी किन्दा पावर विन्डो, एसी आदि फिचर्सको बारेमा मात्र सोध्थे भने अहिलेका ग्राहकहरु एयर ब्याग, एन्टी/लक ब्रेकिङ सिस्टम (एबिएस) आदिको बारेमा निकै सजक भएका छन्’ ओझाले सेतोपाटीसँग भने ।

दुर्घटना भनेको कसैले चाहेर हुँदैन र यो सधै अफ्नो गल्तीले मात्र पनि हुँदैन । त्यसैले दुर्घटना हुनुभन्दा पहिलेनै हामी त्यसको लागि तयार रहनुपर्छ । एयर ब्याग गाडीको एक महत्वपूर्ण सेफ्टि फिचर हो। पछिल्लो समय अटोमोवाइल कम्पनीहरुले यसमा निकै ध्यान दिइरहेका छन् ।

कसरी काम गर्छ त एयर ब्यागले ?

एयर ब्याग कटनले बनेको बेलुन हो जो दुर्घटना हुने वित्तिकै फुल्छ र प्यासेन्जरलाई चोटपटक लाग्नबाट जोगाउँछ।

गाडीको दुर्घटना हुने बित्तिकै अगाडि भएको सेन्सरले प्रति माइक्रो सेकेन्ड प्रेसर काउन्ट गरेर आवस्यक भएको खण्डमा एयर ब्याग निकाल्छ ।

सेन्सरको सिग्नल पछि एयर ब्यागमा केमिकल रियाक्सन हुन्छ जसले गर्दा नाइट्रोजन ग्यास एक सेकेण्डको दश गुणा भन्दा पनि कम समयमा भरिन्छ र प्यासेन्जर त्यो एयर ब्यागमा ठोकिन्छन् र चोट लाग्न पाउँदैन ।

प्यासेन्जर जब एयर ब्यागमा ठोकिएर पछाडि धकेलिन्छन् तब तत्काल त्यो एयरब्याग फेरि सुक्छ। यसरी एयर ब्यागले गाडी दुर्घटना पर्दा प्यासेन्जरको टाउको र घाँटी जोगाउन धेरै मद्धत गर्छ ।

एयर ब्याग छ भन्दैमा सिटबेल्ट नलगाउने भने होइन। सिट बेल्ट र एयर ब्यागको छुट्टा छुट्टै काम हो ।

कसरी भयो यसको सुरूवात ?

गाडीमा पहिलोपटक जनरल मोटर्सले सन् १९७० एयर ब्याग प्रयोग गरेका थियो। सन् १९८० पछि यसको ब्यवसायीक रुपमा ब्यापक प्रयोग भएको पाइन्छ। चालकको सुरक्षाको लागि प्रयोगमा ल्याइएको एयरब्याग प्रभावकारी भएपछि अटोमोवाइल कम्पनीहरुले एउटैमा १० वटासम्म प्रयोग गरेको पाइन्छ । 

विकसित देशहरुमा अधिकांश साना सवारीसाधनहरुमा एयरब्याग प्रयोग अनिवार्य भए पनि नेपालमा यसको माग र प्रयोग बढ्दो रहेको ब्यवसायीहरु भनाइ छ । -सेतोपाटीबाट 

Share This Article
Facebook Email Copy Link Print
Previous Article पटक-पटक विद्युत अबरुद्ध हुने सल्यानमा कर्मचारीको लापरवाही
Next Article छुट्टाछुट्टै घटनामा एक बालिकासहित दुईजनाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारविश्व

अमेरिका र युक्रेनबीच अर्को हप्ता वार्ता हुन्छ : जेलेन्स्की

1 year ago
अर्थ/विकासकाठमाडौँ - KTM

नेपाल स्टक एक्सचेन्जद्वारा पत्रकारहरुलाई पुँजी बजारसम्बन्धी प्रशिक्षण

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

मलेसिया रोजगार: आरबीए अन्तर्गत निशुल्क भनिएका डिमाण्डमा पनि म्यानपावरको छल-कपट

57 years ago
काठमाडौँ - KTMराजनीति

नेबि संघ धादिङ-काठमाडौं समपर्क समितिद्वारा क्यालेन्डर बिमोचन सम्पन्न

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?